काठमाडौं : ४४ अर्ब अमेरिकी डलरको डिल भाँडिएपछि ट्वीटरले धनाढ्य इलन मस्कविरुद्ध विश्वका शीर्ष कर्पोरेट ल फर्म नियुक्त गरेको छ।
ट्वीटरले मस्कसँग कानूनी लडाईका लागि वाचटेल, लिपटन र रोसेन एण्ड काट्ज एलएलपीलाई उतारेको हो।
ट्वीटरका अनुसार खरिद भाँडिएपछि अबको केही साताभित्रै डेलावर अदालतमा सुनुवाई सुरु भएर केही महिनामा टुंगिने छ।…