सेवाप्रवाह र गुनासो व्यवस्थापनमा गम्भीर हुन महानिरीक्षकको निर्देशन

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यक्तिगत स्वार्थभन्दा पेसागत स्वार्थलाई आत्मसात गरी कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको आज निरीक्षण पश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले अस्पतालमा आउने सेवाग्राहीका […]