फेरि डुवानमा धनगढी बजार, वर्षेनी बेवास्ता

अविरल वर्षाले प्रदेश राजधानी धनगढी डुवानमा परेको छ। बिहीबार रातिबाट भएको वर्षाले धनगढी मुख्य बजारसँगै नगरभित्रका थुप्रै बस्ती डुवानमा परेका छन्। मुख्य बजार क्षेत्रमा पर्ने एनएनचोक, पार्कमोड, अस्पताल लाइन क्याम्पस चोक...