सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण

काठमाडौं । सन नेपाल लाइफले रुकुम, सल्यान, दाङका घोराही, लमही, तुलसीपुर र हापुरे कार्यालयहरूमा बिमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्तालाई सम्मान सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले बिमा जागरणसँगै अभिकर्तालाई सम्मान गरेका हुन् । कम्पनीले सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्ने तयारी पनि गरिरहेको छ ।

सम्बन्धित सामग्री

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफले रुकुम, ,सल्यान,दाङको घोराही, लमही, तुलसीपुर रहापुरे कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।