बाघको आक्रमणमा परी घाँस काट्न गएका एक जनाको मृत्यु

काठमाडौं : बाघको आक्रमणमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ तामागढी साझेदारी बनमा घाँस काट्न गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको हो। सोमवार घाँस काट्न गएका ४ जना स्थानीय व्यक्तिहरूमध्ये बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ टागियाबस्ती टोल बस्ने अन्दाजी ३१ वर्षीय सुरेस मगरको…