एजेन्सी । भारतीय अभिनेत्री नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् । समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी छन् । नोराले आफ्नो निवेदनमा सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क नभएको दाबी गरेकी छन् । यति मात्र होइन, नोराले सुकेशबाट उपहार लिएको आरोपलाई पनि अस्वीकार गरेकी […]