जसपाका केन्द्रीय नेता पाठकको निधन

२३ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता तथा जसपाका केन्द्रीय नेता प्रेमकृष्ण पाठकको ८२ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार पाठकको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो । २०४२ सालसम्म रामराजप्रसाद सिंहको जनवादी मोर्चामा आवद्ध नेता पाठक गणतन्त्रवादी नेताका रुपमा चर्चित थिए । पछिल्लो समय जसपामा आवद्ध पाठकका एक छोरा […]