काठमाडौं : आगामी मे महिनामा थाइल्याण्डमा हुने भनिएको एसियन पुरुष क्लब भलिबल च्याम्पियनसिप स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण खेल स्थगित गरिएको एसियन भलिबल महासंघ (एभिसी)ले जनाएको छ ।
च्याम्पियनसिप थाइल्याण्डको नाखोन रत्चासिमामा अप्रिल १८ …