तामाकोशी पनि लम्बिँदै, चौथो पटकको टार्गेट पनि मिस हुने, लागत चाहिँ दोब्बर बढी

काठमाडौं : ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले चौथो संशोधित तालिकामा पनि विद्युत उत्पादन गर्न नसक्ने पक्का भएको छ। तोकिएको समयमा आयोजना नसकिएपछि लागत बढेको बढ्यै छ। स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत ब्याज बाहेक ३५ अर्ब थियो। त्यो ब्याज र अमेरिकी डलरको एप्रिसेसनले ४८ अर्ब पुगेको