टर्कीमा विषाक्त मदिरा सेवन गर्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनले कम्तीमा १७ जनाको मृत्यु भएको र अन्य २२ जना अस्पतालमा उपचाररत रहेको टर्कीका मिडियाहरूले जनाएका छन् ।राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा आठ जनालाई हिरासतमा लिइएको छ ।गत हप्ता...