सञ्चार र सीमान्तकृत समुदायको सशक्तिकरणका कार्यक्रम लक्षित समुदायमा पुग्नुपर्छ : मुख्यमन्त्री गिरी

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सञ्चार र सीमान्तकृत समुदायको सशक्तिकरणका लागि सञ्चालित कार्यक्रम लक्षित समुदायमा पुग्नुपर्ने बताएका छन् । युएसएड नागरिक समाज र सञ्चार (सीएसएम) कार्यक्रमको आज बुटवलमा आयोजित शुभारम्भ कार्यक्रममा उनले जुन समुदायका लागि लक्षित गरी कार्यक्रम सञ्चालन निर्माण गरिएको हो त्यो कार्यक्रम पारदर्शिता र जवाफदेहितामा कतै नचुकोस् भनेर आग्रह गरे ।  उनले […]