२२ भदौ, काठमाडौं । श्रीलंकाको संसदले राष्ट्रपति गोताबाया राजपाक्षले घोषणा गरेको आपतकाल स्वीकृत गरेको छ । मंगलबार संसदमा भएको मतदानमा १३२ सांसदले आपतकाल घोषणाको पक्षमा मत दिए भने विपक्षमा ५१ सांसदले मत दिए । २२५ सदस्यीय श्रीलंकाको संसदमा १५० भन्दा बढी सिट सत्तारुढ गठबन्धनको रहेको छ । यसअघि सोमबार विपक्षी सांसदहरुले आपतकाल घोषणा गर्नुपर्ने आवश्यकता […]