‘टानलाई अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गरेर नेपालको प्रवद्र्धन गर्न सक्ने सक्षम नेतृत्व आवश्यक’

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)लाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गरेर नेपालको प्रवद्र्धन गरिनुपर्नेमा व्यवसायीले जोड दिएका छन् । टानको यही साउन ३० गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी निलहरि बाँस्तोला समूहको परिययात्मक कार्यक्रममा बोल्ने वक्ताले अहिलेको सन्दर्भमा पर्वतीय पर्यटन व्यवसायलाई अब्बल बनाएर लैजाने सक्षम नेतृत्व आवश्यक भएको बताए । टान अध्यक्षका प्रत्यासी बाँस्तोलाले अग्रजले देखाएको बाटोलाई आत्मसाथ […]