बझाङको बित्थडचिर गाउँपालिकामा ३५ प्रतिशत मतदान

३० वैशाख, काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकामा ३५ प्रतिशत मतदान सकिएको छ । बिहान ७ बजेदेखि सुरुभएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको गाउँपालिकाका निर्वाचन अधिकृत हरि पंगेनीले जानकारी दिए । गाउँपालिकको ९ वटा वडामा १७ मतदान केन्द्रमार्फत मतदान जारी रहेको उनले बताए । गाउँपालिकामा कुल मतदाता संख्या ११ हजार रहेको रहेको पंगेनीको भनाइ छ । ‘चार […]