दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

आज साउन २२ सोमबार । आज हजयात्रा व्यवस्थापनमा भएको खर्चको बिषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन, भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई, अधिवक्ताद्वारा प्रष्टीकरणजस्ता समाचारले प्रमुख स्थान पाए ।  यी हुन् आजका प्रमुख समाचारहरू : अडियो सुन्नुहोस्- हजयात्रा व्यवस्थापनमा भएको खर्चको बिषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले हजयात्रा व्यवस्थापनमा […]