परिवारले जान्‍नै पर्ने ‘पोस्टपार्टम डिप्रेसन’

बच्चा पाएको छ हप्ताभित्र करिव दश प्रतिशत महिलाहरूलाई डिप्रेसन हुने सम्भावना हुन्छ । यसमा मन दुःखी हुने, रुन मन लाग्‍ने, भोक निद्रा नलाग्‍ने आदि त हन्छ । जन्मेको बच्चाका बारेमा बढी चिन्ता लाग्‍ने, स्याहार सुसार गर्न नसकेकोमा दुःखी हुने आदि पनि हुन्छ । समयमै यस रोगलाई चिन्‍न सके र उपचार गर्न सके छिटै निको...