सिटिजन्स बैंक इन्टरनेसनल र सोवा हेल्थकेयर सेन्टरबीच छुट दिनेबारे सम्झौता भएको छ ।बैंकका कार्डबाहकलाई सोवा हेल्थकेयरको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।मोबाइल बैकिङमार्पmत […]