निर्वाचन सुरक्षामा मैदानमा म्यादी प्रहरी, टिकटक बनाए कार्वाही

अर्घाखाँची ।अर्घाखाँचीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीलाई प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कुनै राजनितिक दलप्रति आस्था नराखी सुरक्षामा खटन आग्रह गरेका छन् । सदरमुकाम सन्धिखर्कमा १० दिन सम्मको तालिम लिएपछि निर्वाचन लक्षीत सुरक्षामा खटिन लागेका म्यादी प्रहरी लाई यस्तो बताएका हुन ।यदि कुनै आस्था प्रलोभनमा […] The post निर्वाचन सुरक्षामा मैदानमा म्यादी प्रहरी, टिकटक बनाए कार्वाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

विदा भए म्यादी प्रहरी

थोरै समयमा धेरै भूमिका निर्वाह गरेका म्यादी प्रहरी जिम्मेवारी मुक्त भएका छन् । कहिले ट्राफिक व्यवस्थापन त कहिले मतपेटिकाको सुरक्षाका लागि उभिएका म्यादी प्रहरी चुनावको राष्ट्रिय दायित्व पूरा गरी घर फर्किंदा मनभरी पेटभरी भए । राज्यले दिएको दायित्व सम्पन्न गर्न पाउँदाको क्षणले उनीहरुलाई सन्तुष्टि दिएको थियो । आम निर्वाचन २०७९ मा खटिएका म्यादी प्रहरीलाई बिहिबार […]

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाे आराेपमा ९० म्यादी प्रहरी कारबाहीमा

काठमाडाैँ – निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन्। प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन्। ‘आचारसंहिताविपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो,’ उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने […]

९० म्यादी प्रहरी कारबाहीमा

काठमाडौँ– निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं  प्रहरी  प्रवक्ता  टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । ‘आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो’, उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन […]

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । मन्त्रिपरिषद्ले मंसिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रधान

म्यादी प्रहरी भर्ना गरिँदै

काठमाडौँ । सरकारले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने बताए ।  यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।  सङ्घ र प्रदेशको निर्वाचन आगामी ४ मङ्सिरमा हुने भएको […]

म्यादी प्रहरी छनौट प्रक्रिया सुरु

ताप्लेजुङ– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरी छनौट प्रक्रिया सुरु भएको छ । म्यादी प्रहरीका लागि आवेदन दिएकाहरूको शारीरिक तन्दुरुस्ती परीक्षा सुरु भएको हो । अन्य जिल्लामा जस्तै ताप्लेजुङमा पनि आजबाट छनौट प्रक्रिया सुरु भएको छ । ताप्लेजुङका लागि ६४७ जना म्यादी प्रहरी माग गरिएको छ । तर १ हजार […]

सरकारले माग्यो १ लाख म्यादी प्रहरी

चुनावका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना आह्वान गरेको छ। निर्वाचन आयोगले चुनावको तयारी थालिरहँदा प्रहरी प्रधान कार्यालयले भने म्यादी प्रहरी भर्नाको आह्वान गरेको हो।...

स्थानीय चुनावका लागि कति म्यादी प्रहरी भर्ना गरिन्छ ? प्रहरीको यस्तो तयारी

आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको तयारी भएको हो । देशका ७५३ वटै स्थानीय तहमा एकैपटक एकै चरणमा निर्वाचन गर्ने गरी मिति तय भइसकेको छ । सरकारले ‘म्यादी प्रहरी छनोट सम्बन्धी मापदण्ड २०७८’ मार्फत म्यादी प्रहरी भर्ना गर्न लागेको हो । गृह मन्त्रालय स्रोतका अनुसार ...

निर्वाचनमा ‘एक लाख’ म्यादी प्रहरी

काठमाडौँ । आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो संख्यामा म्यादी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । उनीहरूका लागि तलबभत्तामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । प्रहरी प्रधान कार्यालयले स्थानीय तहको चुनावमा चाहिने म्यादी प्रहरी जनशक्तिको […]