माछापुच्छ्रे बैंकद्वारा सल्लाघारीदेखि बासवारीसम्म वृक्षारोपण

काठमाडौँ, १५ साउन । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले आज सल्लाघारीदेखि बासवारीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ । बैंकले आज काठमाडौँ महाराजगञ्जको मूल सडक सल्लाघारीदेखि न्युरो अस्पताल बासवारी सम्म १०० बिरुवा वृक्षारोपण गरेको हो । बैंकको अनुसार सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाडौँ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा […]

सम्बन्धित सामग्री

महाराजगञ्ज क्षेत्रमा माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साउन १५  गते का.म.पा. ३ वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ ।बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडाका वडाध्यक्ष दिपक के.सीले वृक्षारोपण गरे ।  &n