‘ग्रहण’मा विनय र नम्रताको जोडी, १४ वर्षपछि एकसाथ देखिँदै

काठमाडौं: विनय श्रेष्ठ र नम्रता श्रेष्ठको अभिनय रहने फिल्म ‘ग्रहण’ निर्माणको घोषणा भएको छ। निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किम स्थित गान्तोकमा कार्यक्रमबिच घोषणा गरिएको हो। विनय र नम्रतासँगै सारुक ताम्राकारको समेत फिल्ममा अभिनय रहनेछ। ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले यस फिल्ममार्फत एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन्।…