काठमाडौँ- सरिता गिरीले नेपाल सद्भावना पार्टी छाडेकी छन् । उनले सामाजिक सञ्जालबाट सद्भावना पार्टी छाडेको घोषणा गरेकी हुन् ।
आफ्ना जेठाजू प्रदीप गिरिको अन्तिम इच्छाअनुसार आफुले सद्भावना पार्टी छाडेको उल्लेख गरेकी छिन् ।
'म दिवन्गत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका ला...