'द रक'ले गरे दोस्रो विवाह, यी हुन् उनकी श्रीमती

सतचालीस वर्षीय रेस्लिङ स्टार एवं हलिउड अभिनेता 'द रक' ले इन्स्टाग्राममा आफ्नो विवाहको घोषणा गरेका थिए।