सेवाग्राहीको फोन ट्यापिङ गरेका छैनौं : नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीको फोन ट्यापिङ नगरेको बताएको छ । आज आफ्नो वर्तमान स्थितिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा टेलिकमले सेवाग्राहीको फोन ट्यापिङ नगरेको स्पष्ट पारेको हो ।टेलिकमका प्रवक्ता राजेश जोशीले सेवाग्राहीको फोन अहिलेसम्म ट्यापिङ नगरेको बताउँदै आगामी दिनमा पनि नगर्ने बताए । उनले भने, ‘अहिले धेरैको जिज्ञासा फोन ट्यापिङकाे विषयमा छ । तर, हामीले अहिलेसम्म सेवाग्राहीको फोन ट्यापिङ गरेको छैन ।’उनले नेपालमा फोन ट्यापिङ गर्ने उपकरण नै नभएको स्पष्ट पारे । &lsqu