लक्ष्मी माली तथा डा. कृष्णराज सर्वहारीको सम्पादनमा ‘थारू लोकसाहित्य’ प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोकसाहित्य समेटिएको छ । यसमा मोरङिया थारू लोकसाहित्यबारे रामसागर चौधरी, सप्तरिया थारू लोक साहित्यबारे नन्दलाल चौधरी, चितोनिया थारू लोकसाहित्यबारे कारी महतो, रुपन्देहीमा थारू लोकसाहित्यको अवस्थाबारे बमबहादुर थारू, डंगौरा थारू लोकसाहित्यबारे […]