काठमाडौं । नेकपा माओवादी केन्द्रको वैचारिक राजनीति प्रशिक्षण सम्पर्क सम्मेलन सम्पन्न भएको छ । माओवादी केन्द्र नमोबुद्वको आयोजनामा शनिवार काठमाडौंको कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा भएको कार्यक्रममा आगामी स्थानीय तहको चुनावको तयारीका बारेमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका खेलकुद मन्त्री रत्न ढकालले कार्यकर्ताहरूलाई आगामी निर्वाचन र वैचारिक […]