बच्चाको घाँटीमा कुनै वस्तु अड्किए तत्काल के गर्ने ?

साना बालबालिका धेरै चञ्चल हुन्छन् । हरेक कुरामा उनीहरू निकै उत्साहित पनि हुन्छन् । विशेषगरी दुई वर्षसम्मका बच्चामा इन्द्रियहरूको विकास छिटोछिटो हुने भएकाले उनीहरूले कुनै नयाँ कुरा भेटे भने सबैभन्दा पहिले मुखमा नै लैजान्छन् । जसले गर्दा कहिलेकाहीं केही कुरा मुखमा लग्दा निलेर अड्किने समस्या समेत हुन्छ । बच्चाहरू खानेकुरामा पनि सधैं उत्साहित हुन्छन् । […]

सम्बन्धित सामग्री

‘नाकामा मालबाहक ट्रक महीनौं लाइनमा हुन्छन्’

२०७६ मंसीरमा नेपालका लागि माल वस्तु बोकेर हिंडेका ट्रक तिब्बत क्षेत्रमा भारी हिमपातका कारण बाटोमै अड्किए । लगत्तै चिनियाँ नयाँ वर्ष शुरू भयो नाका पुनः बन्द गरियो । नयाँ वर्षले बन्द भएको नाका खुल्न नपाउँदै चीनमा कोरोनाभाइरस देखियो, नाका खुल्नै सकेन । झट्ट हेर्दा प्राकृतिक जस्ता लाग्ने घटना शृंखलाका कारण नेपाली व्यवसायीले त्यो साल दुईदेखि […]