५ जेठ, काठमाडौं । सरकारले सिमान्तकृत र विपन्न परिवारलाई वडामा नै सहुलियत खाद्यान्न पसल सञ्चालन गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यलाई २ वर्षमासक्ने घोषणा बताए। यस्तै गरिब घरपरिवार पहिचान तथा परिचयपत्रमा […]