काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई ‘शङ्कास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिई फर्काइदिएको छ। उनीहरू मङ्गलवार बिहान दुबई जान अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। शिक्षा तथा प्रविधि मन्त्रालयको सिफारिस र अध्यागमन विभागको पूर्व स्वीकृति नभएकाले विमानस्थल स्थित अध्यागमन कार्यालयले उनीहरूलाई प्रस्थान अनुमति दिन अस्वीकार […]