नारायणी सेन्ट्रल हस्पिटलमा प्रोग्रेसिभ फाइनान्सका ग्राहकले छुट पाउने

काठमाडौं, १९ असोज । प्रोग्रेशिभ फाइनान्सले नारायणी सेन्ट्रल हस्पिटल वीरगन्जमा सम्झौता गरेको छ । दुई कम्पनीबीच स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता गरेको हो । अब सम्झौतापछि प्रोग्रेशिभ फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोगकर्ताले विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सम्झौतापत्रमा फाइनान्सको सिमारा शाखाका शाखा प्रबन्धक सबीर अली र नारायणी सेन्ट्रल हस्पिटलका […]