बिपी क्यान्सर अस्पताललाई ‘बाइपास’ गर्दै भक्तपुरलाई अध्ययन संस्थान बनाउने जिम्मेवारी किन?

अस्पतालका कर्मचारीहरुको विरोधका बीच सरकारले हालै मात्र भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन संस्थान बनाउनका लागि सरकारले एक्सन प्लान समेत बनाएको छ।