ललितपुर मेयर्स कप : फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै

काठमाडौँ- जारी ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेटको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्दैछन् । टियु मैदानमा हुने यो खेल आज बिहान १० बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफले आफ्ना सबै चार खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै सुदूरपश्चिमले आफ्ना ४ मध्ये ३ खेल जितेर दोस्रो हुँदै फ...