नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु, कुल पुँजी ५८ अर्ब नाघ्यो - BIZMANDU

काठमाडौं। मर्जरमा गएका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। मर्जरपछि स्थापित बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएको छ।  बुधबार ११ बजे एकीकृत कारोबारको औपचारिक समारोह हुँदैछ। नेपाल इन्भेष्टमेन्ट बैंकले मेगालाई ९० रुपैयाँ प्रति १०० कित्ताका दरले गाभेको हो। अध्यक्षमा इन्भेष्टमेन्टका पृथ्वीबहादुर पाँडे हुन्। प्रमुख कार्यकारी ज्योतिप्रकाश पाण्डे हुने तय भइसकेको छ। […]

सम्बन्धित सामग्री

इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।