जग्गा प्राप्तिसँगै खुल्यो नगर अस्पतालको बाटो

बलेवा । जैमिनी नगरपालिकाले १५ शय्याको नगर अस्पताल बनाउने भएको छ । जैमिनी नगरपालिका–१ को कुश्मीसेरामा उक्त अस्पताल बन्ने भएको हो । एक पालिका एक अस्पताल बनाउने सरकारी निर्णय र पालिकाको आवश्यकतासमेतले अस्पताल निर्माण अभियान थालिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । हाल कुश्मीसेरामा प्राथमिक स्वास्थ्य केन्द्र छ । उक्त केन्द्रमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, […]