२ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुका लागि तोकेको विन्टर सिजनमा हुने उडान तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार अहिले नेपालका २ कम्पनीसहित १८ वटा वायुसेवा कम्पनीले विभिन्न विदेशी गन्तव्यसम्म नेपालको राजधानी काठमाडौंलाई जोड्ने गरी अनुमति पाएका छन् । स्वीकृति तालिका अनुसार कतार एयरवेज, हिमालय एयरलाइन्स र नेपाली एयरलाइन्सको उडान […]