काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकाउन्टेन्ट (सिए) को संख्या बढ्दै जानु देशका लागि महत्त्वपूर्ण हुने बताएका छन् । गभर्नर अधिकारीले देशको नीति निर्माण तथा आर्थिक समस्याको विषयमा चार्टर्ड एकाउन्टेन्टको सुझावले अलग महत्त्व राख्ने बताए । ‘हामी विभिन्न पक्षसँग सल्लाह सुझाव लिइरहेका हुन्छौँ । त्यसमा पनि चार्टर्ड एकाउण्टेण्टको सुझाव व्यवहारिक हुन्छ, नीति बनाउन र कार्यान्वयन […]