काठमाडौं । भारतको कोलकातामा भएको गुडविल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका पाँच खेलाडीले २ स्वर्ण र ३ रजत पदक जितेका छन् । पुस २० र २१ गते दुई दिन भएको प्रतियोगितामा आईटीएफ नेपालका निशान्त लामिछानेले जुनियरतर्फ ५९ केजी तौलमुनिको फाइलनमा भारतका प्रतीकलाई हराएका थिए । त्यस्तै ६८ केजीमुनिको स्पर्धामा नेपाली खेलाडीद्व आस्तिक नकर्मी र शान्तकुमार रानामगर […]