भारतमा तान्त्रिकसँग शारीरिक सम्पर्क गर्न नमानेपछि श्रीमानले गरे श्रीमतीको हत्या

उत्तर प्रदेशको आगरामा तान्त्रिकसँग शारीरिक सम्पर्क गर्न नमानेको भन्दै श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  धनी हुने आशमा ३५ वर्षीय मानपाल सिंहले तान्त्रिकसँग शारीरिक सम्पर्क गर्न लगाएकाे र नमानेपछि ३२ वर्षीया श्रीमती रजनीको हत्या गरेका हुन् । अलीगढ प्रहरीले शुक्रबार श्रीमान मानपाल र तान्त्रिक भनिने सन्तदास झारखण्डीलाई पक्राउ ...