गर्मीयाममा बिरामी बढ्न सक्छन्, २४सै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउनू: स्वास्थ्य मन्त्रालय

संघीय, प्रादेशिक तथा स्थानीय स्तरका अस्पतालहरुलाई निर्देशन जारी गर्दै मन्त्रालयले गर्मीयाम बढेसँगै  बिरामीको संख्या बढ्न सक्ने भन्दै   २४ सै घण्टा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।