https://www.onlinekhabar.com/2020/02/834063

२२ माघ, काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र सुदूरपश्चिम प्रदेशको सहकार्यमा सो प्रदेशको कञ्चनपुरमा आगामी चैतभित्रै नयाँ जडीबुटी कम्पनी स्थापना हुने भएको छ । पुँजीको अधिकतम् शेयर सुदूरपश्चिम सरकारको …