शुक्रबार एमसिसी टेबल हुन्छ : कानुनमन्त्री बडू

काठमाडौँ । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले सरकारले दुई दिन सहमति खोज्ने र समझदारीको आधारमा आगामी शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता टेबल गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधबार)को बैठकमै एमसिसी टेबल गर्न सभामुखलाई आग्रह गरेका थिए । तर, सत्ता गठबन्धन दलहरूबीचमै एमसिसीबारे मतभेद चर्किएपछि […]

सम्बन्धित सामग्री

दलहरूबीच सहमति जुटाएर शुक्रबार एमसिसी टेबल हुन्छ : कानुनमन्त्री बडू

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसिसी सम्झौता शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा टेबल हुने दाबी गरेका छन्। दलहरूबीच सहमतिमै एमसिसी अघि बढाउन आवश्यक्ता महसुस गरेरै सरकारले २ दिनको समय दिएको पनि स्पष्ट पारे। संसद भवन परिसरमा बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘यो संसदमा प्रवेश गर्नुपर्छ। संसदमा टेबल हुनुपर्छ। संसदमा छलफल भएर, संसद जो सार्वभौम संस्था हो, यसबारे बोल्ने संस्था हो। यसमा प्रवेश गराऔं। बाहिर सडकमा जुन बहस भइराखेको छ, त