इन्फर्मेटिक्स कलेज पोखराका १८१ जना विद्यार्थी दीक्षित

पोखरा । इन्फर्मेटिक्स कलेज पोखराका १८१ जना विद्यार्थी दीक्षित भएका छन् । बीएस्सी (अर्नस) कम्प्युटिङ र बीए (अनर्स) बिजनेस प्रशासनका १८१ जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ । दीक्षित हुनेमा बीए (अनर्स) बिजनेस प्रशासन विषयमा स्नातक तह गर्ने १३ जना र बीएस्सी (अर्नस) कम्प्युटिङ तह पुरा गर्ने १६८ जना विद्यार्थी छन् । दीक्षान्त समारोहमा […]