माधव नेपाललाई ओलीले भने- एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नेले अब जुरो हल्लाएर काम छैन

‘एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नेहरू राष्ट्रिय पार्टीको हैसियतमा छैनन् । अब जुरो हल्लाएर काम छैन । जुरो हल्लाउने र सिंगौरी खेल्ने होइन, देश र जनताका निम्ति काम गरौँ,’ ओलीले भने, 'कस्तो राजनीति हो, कस्तो दृष्टिकोण हो ?'