खेलाडीको पुरस्कार र प्रोत्साहन भत्ता उपलब्ध गराउन माग

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेलाडीको नगद पुरस्कार र प्रोत्साहन भत्ता यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ ।