काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नागरिकता विषयमा मुद्दा हालेर आफूलाई इरिटेट गरिएको बताउनु भएको छ । लामिछानेविरुद्ध प्रतिनिधिसभा सदस्य पदका लागि अयोगय भएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको थियो । युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै प्रतिनिधिसभा सदस्यको रुपमा […]