काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बुधबारको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठाउँदलै बैठक अवरुद्ध पारेका थिए । यो विषयको निरुपण नभएसम्म बैठक चल्न नदिने एमालेले बताएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले […]