‘अदालतमा बाजेको तमासा’को कुरा उठ्दा प्रधानन्यायाधीशले भनेः बजारका कुरामा नजानुस्

काठमाडौँ । आज पनि संसद् विघटनविरुद्ध परेका मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। आजको इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गरेको बहसलाई लक्षित गरेर टिप्पणी गरेको अभिव्यक्तिको कुरा उठेको हो ।