कर्णालीमा खेर गयो कोरोनाको १० हजार मात्रा खोप

सुर्खेत, साउन ३० । कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा र पूर्ण मात्रा लगाइसकेकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । तर, कर्णाली प्रदेशका नागरिकले भने खोपलाई बेवास्ता गरेका कारण १० हजार मात्रा खोपको म्याद गुज्रेर खेर गएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काले […]