https://www.onlinekhabar.com/2020/02/839117

१२ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । ललितपुरको बालकुमारीमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ …