रणविर र श्रद्धाको फिल्म सेटमा आगलागी हुँदा एकजनाको मृत्यु

शुक्रवार रणविर कपुर र श्रद्धा कपुर स्टारर फिल्मको सेटमा आगलागी भयो। सो आगलागीमा परेर घाइते भएका एकजनाको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। लव रंजनको ‘अनटाइटल्ड’ फिल्मको सुटिङ मुम्बईको अंधेरी वेस्टको चित्रकुट स्टूडियोमा हुने तय भएको थियो। तर, सेटमा आगलागी भयो। सो फिल्मसँगै राजश्री प्रोडक्सन्सको सेटमा पनि आगो लागेको…