प्रशासनले बन्द गराएको स्वस्तिक अस्पताल सञ्चालनको अनुमति

प्रशासनले बन्द गराएको धनगढी उपमहानगरपालिका–३ मा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रालिलाई सञ्चालन अनुमति प्रदान गरिएको छ।

सम्बन्धित सामग्री

क्रेनको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका १ मा आज क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा महोत्तरीको गौशला नगरपालिका ६ का ३५ वर्षिय बेचन राउत रहेको प्रहरीले बताएको छ । गम्भीर घाइते उनलाई उपचारको लागि शुभ स्वस्तिक अस्पताल बर्दिबास...

ट्याक्टरले लियो तीन वर्षीय बालकको ज्यान

काठमाडौं। धनुषाको मिथिला नगरपालिका–८ जमुनिबासस्थित सडकमा प्रदेश १–०२–००१ त ८०२ नम्बरको ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने शंकर पुर्वेका छोरा ३ वर्षीय गौतम पुर्वे रहेका छन्। उनको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो।